नेपालका दुई पुराना दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले असार २०८१ मा गठबन्धनको सरकार निर्माण गर्दा यसको मुख्य मुद्दा थियो, संविधान संशोधन गर्ने। संविधान संशोधनका लागि संघीय संसद्मा दुई तिहाइ बहुमत आवश्यक पर्छ। त्यसैले संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमालेले गठबन्धन गर्दा उनीहरूको तर्क यही थियो। तर, देशका दुई ठूला दल मिलेर सरकार […]