काठमाडौं – एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ । ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौँ आर्ट हाउस, काठमाडौँ गेष्ट हाउस र केजिएच पाटनमा एकसाथ प्रदर्शनी सुरु भएको हो । करिब आधा सताब्दी लामो मानन्धरको कलायात्रामा क्रममा सृजना गरिएका केही चित्रकलालाई प्रदर्शनीमा राखिएको छ । रङ, रेखा र अराजकताको दशकहरुलाई […]