काठमाडौँ। नेपालमाथि सहज जित हात पार्दै वेस्ट इन्डिज आईसीसी टी-२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ। आइतबार सम्पन्न खेलमा वेस्ट इन्डिज ९ विकेटले विजयी भएको हो। नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। योसँगै नेपाल भने अघिल्लो चरणको दौडबाट बाहिरिएको छ। अपराजित रहेको वेस्ट इन्डिजले समूह ‘सी’मा […]