रेशमलाल चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेमशलाल चौधरीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशी चढेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन […]