काठमाडौं– नेपाल औषधि व्यवसायी संघले नियमविपरीत सञ्चालन भइरहेका अनलाइन तथा डिजिटल फार्मेसीमाथि तत्काल कारबाही गर्न माग गरेको छ । संघले औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायण ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अनलाइन तथा डिजिटल माध्यममार्फत भइरहेको औषधिको बिक्री, वितरण र प्रचार–प्रसार तत्काल नियन्त्रणमा लिन आग्रह गरेको हो । संघका अनुसार औषधि ऐन २०३५, औषधि बिक्री वितरण […]