सशस्त्रको गोलीले विजय ढले, परिवारको छानो उजाडियो

१७ पुस, विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ का विजय साहको घर भारतीय सीमा नजिकै पर्छ । उनी पेसाले सिटी सफारी चालक हुन् । सीमा नजिकै घर भएकाले उनी भारतबाट दैनिक उपभोग्य वस्तु ल्याएर बिक्री गर्दै …