राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं ।तीन मुख्य राजनीतिक दलका शीर्ष नेताहरु प्रधानमन्त्री सुशीला कार्कीबीच आज बैठक बस्दैछ । सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल हुन लागेको हो । प्रधानमन्त्री कार्कीको आव्हानमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू संयुक्त छलफलमा रहनेछन् । तीन दलका शीर्ष नेताहरूको समय […]