हेटौंडा सडक विस्तारका पीडितको माइतीघरमा बाजासहित विरोध प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं– हेटौंडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा सहित विरोध प्रदर्शन गरेका छन् ।  सडक विस्तारका लागि सरकारले  निजी सम्पत्ति माथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्ति समेत उपलब्ध नगरेको उनीहरूको गुनासो छ । सो विषयमा सरकारले कुनै पनि माग सम्बोधन नगरेको हुनाले हेटौडाबाट माइतीघरमा आई प्रदर्शनी गर्नु परेको हेटौडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले जानकारी […]