रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन सरकारसँग शान्ति सुरक्षाको ग्यारेन्टी खोजेको छ। आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा गरेको छलफलमा बोल्दै रास्वपा नेता शिशिर खनालले शान्ति सुरक्षाको कुरा उठाएका हुन् । उनले रास्वपा सरकारले तोकेकै समयमा निर्वाचन गराउने पक्षमा […]