सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा, भुवा पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।