‘करेन्ट मार्ट, यसोदा फुड्सका सम्पूर्ण भेराइटीका उत्पादनहरू अब एकै छानामुनि

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा आइतबार नयाँ शाखा विस्तार गरेको हो।