नागरिक दैनिकमा महासंघको ताला

काठमाडौँ। नागरिक दैनिकमा देखिएको श्रम समस्यालाई लिएर नेपाल पत्रकार महासंघको पहलमा कार्यालयमा तालाबन्दी गरिएको छ। श्रमिकहरूको पारिश्रमिकका विषयमा नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २२ साउन २०८२ मा भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले गर्दा पनि कार्यान्वय नगरेपछि महासंघले प्रकाशन र प्रसारण अवरोध नहुनेगरी बुधबार लिमिटेड व्यवस्थापनको कार्यकक्षबाहिर […]