केपी ओली, अब तपाईं अभिभावक बन्नुस्, अध्यक्षमा म उठेँ

पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।