‘कुपोषण अन्त्य गर्न कर्णालीमा आमामाथि गरिने व्यवहार बदल्न जरूरी छ’

पृथ्वीका अन्य प्राणीलाई हुर्कन गाँस, बास र कपास मात्र भए पुग्छ । तर मानिस यस्तो प्राणी हो जसलाई गाँस, बास र कपासले मात्रै पुग्दैन । शारीरिक, मानसिक, सामाजिक, संस्कृतिक रूपमा स्वस्थ हुन सिङ्गो समाज पनि …