नियमित महाधिवेशन पुसभित्रै नभए केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय गर्नुपर्छ: शेखर कोइराला

‘पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने के गर्ने? केन्द्रीय समितिबाट विशेष महाधिवेशनमा जाने निर्णय गर्ने। बहुमतका आधारमा होइन, केन्द्रीय समितिले सर्वसम्मत निर्णय गर्ने। विशेष अधिवेशनमा हामी जाने,’ कोइरालाले भने।