काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार परिसूचक २७ दशमलव ६४ अंकले घटेकाे छ। नेप्से २ हजार ५ सय ९५ दशमलव २४ को विन्दुमा कायम भएको हाे । नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ। ३ सय २२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८ सय ९८ कित्ता शेयर ४६ […]