मोफसलको भाइटिका!

बच्चालाई गाउँ लैजान पनि तीन ठेकी तेल लगाउनु पर्छ। मोबाइल र इन्स्टाको लत अनि होमवर्कको चाप छँदै छ। यस कारण घर छाड्न मान्दैनन्। साथै उता गाउँमा न उनीहरूको कोही साथीभाइ भेटिन्छन्। गाउँघर बिर्सिए, लगाव छैन।