स्मित पटेलले काठमान्डु गोर्खाजबाट खेल्ने

७ कात्तिक, काठमाडौं । काठमान्डुले सामाजिक सञ्जालमार्फत स्मित‌ पटेललाई अनुबन्ध गरेको जनाएको हो । अमेरिकी विकेटकिपर ब्याटर पटेलले भारतबाट खेल्दा सन् २०१२ को यू-१९ विश्वकप पनि जितेका छन् । हाल अमेरिकी राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका स्मित टप …