बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर २३ तारिख। आज तिहारको प्रमुख दिन भाइटीका। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि […]