पेरिसको सङ्ग्रहालयबाट ८ मिनेटमा ८८ मिलियन युरोका गहना चोरी

फ्रान्सको पेरिसस्थित लूव्र सङ्ग्रहालयबाट ८८ मिलियन युरोका गहना चोरी भएका छन् । राजधानी पेरिसमा रहेको विश्वप्रसिद्ध लूव्र सङ्ग्रहालयबाट ८८ मिलियन युरो मूल्यका गहना चोरी भएको पुष्टि भएको हो । फ्रान्सका सार्वजनिक अभियोजक लोर बेकुआउका अनुसार चोरी भएका गहनाको मूल्यभन्दा पनि फ्रान्सको ऐतिहासिक सम्पदामा परेको क्षति अझ गम्भीर रहेको छ । चोरी गरिएका वस्तुहरूमा ती दुई […]