कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली शनिबार हुने भएको छ । बडादसैँको फूलपातीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ । महाधिवेशनको सभापति पदको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएपछि निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको […]