काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ । आइतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । भ्रष्टाचार गरेको भन्ने लागेमा छानविन गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानविन गरे हुने उहाँको भनाई छ । उहाँले जलेको […]