जेलेन्स्कीलाई ट्रम्पको चेतावनी : पुटिनका सर्त स्वीकार नगरे रूसले युक्रेन ध्वस्त बनाउँछ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रूसका सर्त स्वीकार गर्न आग्रह गरेका छन्। उनले चेतावनीको भाषामा यदि युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सर्त नमाने रूसले युक्रेनलाई ध्वस्त पार्ने बताएका छन् । यो कुराबारेको समाचार फाइनान्सियल टाइम्सले आइतबार छापेको छ । रिपोर्टका अनुसार शुक्रबार व्हाइट हाउसमा बन्द ढोकाभित्र भएको गोप्य बैठकमा ट्रम्पले जेलेन्स्कीलाई […]