२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अहिलेको परिस्थितिले २१ फागुनका लागि निर्धारण भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका उत्पन्न भएको बताएका छन् ।
ललितपुरको झम्सिखेलमा आइतबार पत्रकार सम्मेलन गरेर उनले चुनाव हुन्छ कि हुन्न …