इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि पेट्रोल तथा डिजेलका नयाँ गाडी बिक्रीमा रोक लगाउने युरोपेली सङ्घ (इयु) को योजना सहज बनाउने प्रयासमा छन् । उनीहरूले वर्ष अन्त्यसम्म यसबारे निर्णय होस् भनेर दबाब बढाइरहेका छन् । युरोपेली आयोगले यो लक्ष्यको पुनरावलोकन डिसेम्बर १० मा गर्नेछ । तर सदस्य राष्ट्रहरू र उद्योग क्षेत्रबीचको […]