एसियन गेम्स : सफ्ट टेनिसको मिक्स्ड डबल्समा पदक दौडबाट बाहिरिए कमल र जर्जिया

५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सफ्ट टेनिस मिक्स्ड डबल्स विधाको पदक दौडबाट नेपालका कमल भण्डारी र जर्जिया चौधरी बाहिरिएका छन् । जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको नकआउट चरणको खेलमा उनीहरु इन्डोनेसियाका फर्नान्डो सांगेर …