तिघ्राको बीचमा च्यापिएको बच्चाको शव, जसले डा. सिर्जनालाई विह्वल बनायो

३० भदौ, काठमाडौं । पाटन अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. सिर्जना कुँवरका लागि शव र शरीरका अवशेषमा काम गर्नु नयाँ थिएन । फोरेन्सिक चिकित्सकका रूपमा उनले यस्ता धेरै काम गरिसकेकी थिइन् । तर, रसुवा बाढीपछि शव …