काठमाडौं। द भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता आइतबारदेखि हरहरमहादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा सुरु भएको छ ।प्रतियोगिताको भेलोसिटीकी प्रिन्सिपल रेखा खनालले उद्घाटन गरिन् । पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसंगै प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । प्रिक्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन विद्यावाणी पाठशालाले विद्या आर्जन, एकलव्यले अक्सिडेन्टल, द सेलिब्रेसन को–एडले चेल्सी वल्र्ड […]