नेपालमा बाढीपछि डोनेशन पठाउनेलाई अमेरिकी फेडरल ट्रेड कमिसनको यस्तो चेतावनी

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न रकम पठाउन चाहने दाताहरूलाई अमेरिकी सरकारको निकाय फेडरल ट्रेड कमिसन (एफटीसी) ले ठगीबाट सावधान रहन चेतावनी दिएको छ। प्राकृतिक विपत्तिपछि मानिसहरू सहयोग गर्न उत्साहित हुने भएकाले ठगी गर्नेहरूले त्यसको फाइदा उठाउन सक्ने एफटीसीले जनाएको छ। नेपालमा हालै आएको बाढीपछि राहत र सहयोगका नाममा नक्कली परोपकारी संस्था तथा फर्जी […]