बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति

काठमाडौं– बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा राजनीतिक संयन्त्र गठन गरी समन्वयात्मक रूपमा काम गर्ने सहमति जुटेको छ। आज बसेको सर्वदलीय बैठकमा सबै तहमा राजनीतिक संयन्त्र गठन गरेर सहमतिका आधारमा विपद् व्यवस्थापनका काम अघि बढाउने विषयमा सहमति भएको नेकपाका नेता वर्षमान पुनले जानकारी दिए। उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय तहबीच […]