त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू)

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित उद्धार गरिएको छ ।  उद्धार गरिएका एक जनालाई थप उपचारका लागि काठमाडौंस्थित आर्मी अस्पताल, छाउनी ल्याइएको छ । तस्बिर : सुर्यम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी