कर्मचारीमाथि अख्तियारको डर देखियो : कानुनमन्त्री

४ भदौ, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियारको डरले कर्मचारीहरूले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको टिप्पणी गरेकी छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा …