युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार

मन्त्रालयले बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा नेपालको कूटनीतिक संलग्नताको गुणस्तर र पहुँचलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएको छ।