कडा प्रावधानसहित गण्डकीमा गाँजा खेती खुला

गाँजा खेती गर्न किसानले पूर्वसहमति लिनुपर्ने प्रावधान छ। पूर्वसहमति लिँदा खेती गर्न चाहेको अधिकतम क्षेत्रफल खुलाउनुपर्नेछ। दुई रोपनीभन्दा कम क्षेत्रफलमा गाँजाखेती गर्न अनुमति नदिने व्यवस्था गरिएको छ।