सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको सन्देश लिएर जिल्ला जान निर्देशन दिएका छन् । बिहीबार कोशी र मधेश प्रदेशका सांसदहरुसँग छलफल गरेपछि यस्तो निर्देशन दिएका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बारा-४ का सांसद रहबर अन्सारीले यसबारे जानकारी दिएका हुन् । सभापति लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धनका लागि समन्वयकारी भूमिका निर्वाह […]