दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन्। यस वर्षको पहिलो लटमा डोल्पाबाट च्याङ्ग्रा लिएर व्यापारी मीनप्रसाद बोहरा पोखरा आइपुगेका छन्। विगत तीन वर्षदेखि भेडा–च्याङ्ग्राको व्यापार गर्दै आएका बोहराले यस वर्ष पहिलोपटक एक सय वटा भेडा–च्याङ्ग्रा पोखरा ल्याएका हुन्। उनले पोखरा ल्याएको च्याङ्ग्रामध्ये पहिलो दिनमै ३० वटा बिक्री भइसकेको […]