खोप सेवाको सूक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सूक्ष्म कार्ययोजना तयार गर्ने भएको छ । विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सूक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैयाँ […]