विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको सीओओ नियुक्त

१० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) बनेका छन् । मलेसिया क्रिकेट संघले एक महिनाअघि खोलेको सीओओको आवेदनमा विनोद छनोट भएका हुन् । 'छनोट भएको …