प्रधानमन्त्री कार्कीले गरिन् १३२ दलका प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलका प्रतिनिधिहरूसँग छलफल गरेकी छन्।