सीमा सुरक्षा समन्वयात्मक बैठक : दशगजा खाली गर्ने, सीमामा अभिलेख राख्ने प्रस्ताव
३० कात्तिक, काठमाडौं । भारतको नयाँदिल्लीमा भएको सीमा सुरक्षा समन्वयात्मक बैठकमा दशगजा खाली गराउने विषयले प्रवेश पाएको छ ।
२६ देखि २८ कात्तिकसम्म चलेको नवौं सीमा सुरक्षा समन्वयात्मक बैठकमा दशगजा क्षेत्रमा बनेका साना टहरादेखि केही ठाउँहरूमा …