मुख्यमन्त्री शाह निर्देशन: कार्यतालिका बनाएर मात्र योजना कार्यान्वयन गर्नू

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।