एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा समर्थकको भीड (फोटो फिचर)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थकले त्रिवि क्रिकेट मैदान पुगेर नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका छन् । शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केही समयमै सबै टिकट बुक भएपछि टिकट पाउन नसकेका समर्थक आक्रोशित भएका हुन् । एकैपटक ठूलो सङ्ख्यामा दर्शकले […]