आज गाईपूजा, घरघरमा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना

काठमाडौँ । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज गाईपूजा गरी मनाइएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले गाईलाई लक्ष्मीको प्रतीकका रूपमा मान्दै घरघरमा पूजा आराधना गरेका छन् । तिहारको अवसरमा काठमाडौंको गौशालालगायत विभिन्न स्थानमा गाईलाई माला लगाइदिने, टीका लगाउने तथा मिठा परिकार खुवाएर पूजा गर्ने गरिएको छ । घरघरमा समेत गाईलाई लक्ष्मीस्वरूप मानी विधिपूर्वक पूजा […]