काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १५४ रनको लक्ष्य दिएको छ । ओमनको अल अमेरात मैदानमा टस जितेर यूएईले फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो । पहिला ब्याटिङ गरेको नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाउँदा सचिन भट्टले ३३, […]