गाइनेकिराको रोचक जीवनचक्र (भिडियो)

गाइनेकिरा आकर्षक पखेटा र ठूला आँखाका कारण परिचित उड्ने कीरा हो । दसैँको आगमनसँगै खेतबारी र खुला आकाशमा देखिने यस किराको जीवनचक्र रोचक छ ।