कालिमाटीमा फूलको व्यापार (तस्बिरहरू)

काठमाडौँ- आज सोमबार तिहारको एउटा प्रमुख दिन लक्ष्मीपूजा । आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिँदैछ । तिहारमा फूलको महत्त्व र उपयोग निकै हुन्छ ।