प्रधानमन्त्री र दलहरूबीच पहिलो संवादमा को-को सहभागी भए ? (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राजनीतिक दलका नेताहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विघटित प्रतिनिधिसभाका ११ दलका नेताहरू सहभागी छन् । उक्त छलफल फागुन २१ गतेको चुनावबारे भइरहेको छ । यो छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दल पनि सहभागी छन् । को को सहभागी ? नेपाली […]