सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक पूर्वाधार सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताएका छन्। नेपाल–भारत सीमाक्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिन मोरङ पुगेका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशभरका प्रहरी कार्यालयका जीर्ण भवनको पुनःनिर्माण र स्तरोन्नतिका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए। उनले विभिन्न जिल्लाका प्रहरी कार्यालयका […]