रास्वपाको प्रथम महाधिवेशनले खोज्नैपर्ने प्रश्नको जवाफ

६ असार, काठमाडौं । २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको घोषणा गर्दै सभापति रवि लामिछानेले भनेका थिए– ‘एक जनालाई संसद् छिर्नबाट म रोक्छु । त्यसैगरी अरूलाई रोक्न तपाईं आउनु होला ।’ त्यसको …