उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीलाई सहज र छिटो जानकारी उपलब्ध गराउने उद्देश्यले एआई-आधारित कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयका अनुसार नयाँ प्रणालीमार्फत कम्पनी दर्ता, दर्तापश्चातका प्रक्रिया, आवश्यक कागजात, सेवा प्रवाह तथा कर्मचारीहरूको एक्स्टेन्सन नम्बर लगायतका विषयमा २४ सै घण्टा जानकारी प्राप्त गर्न सकिनेछ। यस सेवाका लागि सेवाग्राहीले ९७००००४४१४ नम्बरमा […]